Live on
Your Voice, Your Power
काठमाडौं– सेयर बजार नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक बिहीबार २५.२१ अंकले बढेर २०८७.२८ विन्दुमा बन्द भएको छ । केही दिन सुस्त रहेको बजारमा बुधबारदेखि पुनः उकालो लागेको हो। खरिदबिक्री रकममा पनि बृद्धि हुन थालेको छ । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र बैंक ब्याजदर पनि सस्तो भएको छ ।…