Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विकास खनचंदानीलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ । मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार खनचंदानीलाई पक्राउपछि आइतबार नै अदालत उपस्थित गराइएको छ । केही केबल अपरेटर्सको सहयतामा दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन)को प्रयोग गरेर टीआरपी बढी भएको देखाउँदै ठगी…