Live on
Your Voice, Your Power
काठमाडौँ- विश्व फुटबलमा ‘इक्वेल पे’ समान पारिश्रमिकका कुरा चर्को स्वरमा आइरहेका छन् । नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले समान भत्ता दिने निर्णय गरेको छ । नेपाली महिला टोली र पुरुष टोलीको यसअघि असमान अवस्थामा थियो । पुरुष खेलाडीले १५ हजार मासिक भत्ता पाउँदा महिला खेलाडीले मात्रै ७ हजार रुपैयाँ मासिक भत्ता…