Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्राडा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषदको बैठकले डा पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पौडेल यसअघि वीर अस्पतालमा कार्यरत थिए ।