Live on
Your Voice, Your Power
काठमाडौँ– लोक सेवा आयोगको वेबसाइट ह्याक गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गरेको आरोपमा ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका…