समाचार Archives | Page 6261 of 7778 | Khabarhub Khabarhub

टोटनहम युरोपा लिगको नकआउट चरणमा

एजेन्सी-  टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति समूह जेको खेलमा टोटेनहम अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरीमा रोकिए पनि नकआउट चरण प्रवेश गरेको हो । खेलमा अग्रता ४२औँ मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा…