समाचार Archives | Page 6264 of 7775 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ७२३ कोरोना संक्रमित 

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२५ महिला र ३९८ पुरुष गरी ७२३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १० हजार ३७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा २ .जना…