समाचार Archives | Page 6267 of 7775 | Khabarhub Khabarhub

ओलीले बैठक रोकेर सहमति खोज्नुपर्छ भनेपछि दुई अध्यक्षबीच भनाभन !

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार पनि भनाभनको भएको छ । बैठकको सुरुमै ओलीले प्रतिवेदनमाथि बहस र छलफल हुन नसक्ने भनेपछि प्रचण्डले त्यसको प्रतिवाद गरेका थिए । आफ्नो मन्तव्यका क्रममा पनि ओलीले प्रचण्डमाथि 'शब्दवाण'ले घोचपेच गरेको एक सचिवालय सदस्यले…