समाचार Archives | Page 6280 of 7772 | Khabarhub Khabarhub

जम्मू-कश्मिरको रजौरीमा फायरिङ : भारतीय सेनामा रहेका एक नेपालीको मृत्यु

काठमाडौँ– भारत-पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ । शुक्रवार जम्मू-कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो । सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो । अनुसार शुक्रबार बिहान जम्मू कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गरेका थिए। सो घटनामा गम्भीर घाइते…