Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाको प्रचण्ड माधव समूहको प्रदर्शन आज काठमाडौँमा जारी छ । अहिले प्रदर्शनमा सहभागीलाई शीर्ष नेताले सम्बोधन गर्ने क्रम जारी छ । कार्यक्रम सञ्चालन गर्दै नेता योगेश भट्टराईले अब केही दिनपछि बागमती प्रदेशकी मुख्यमन्त्री भन्दै नेतृ अष्टलक्ष्मी शाक्यलाई सम्बोधन गरे पछि उनको मुहारमा खुसी देखियो । पार्टी भित्रको विवाद बढेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध…