समाचार Archives | Page 6318 of 7765 | Khabarhub Khabarhub

प्रचण्डसहितका नेतालाई विश्वासमा लिएर अघि बढ्न ओलीलाई गौतमको सुझाव

काठमाडौँ- प्रधानमन्त्री एवं सत्तारूढ नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान भएको भेटमा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमिका खेल्न गौतमलाई आग्रह गरेका थिए । ओलीको आग्रहमा गौतमले कार्यकारी अध्यक्ष प्रचण्डसहितको नेतृत्वलाई अन्डरमाइण्ड नगरी सबैलाई समेटेर लैजान सुझाव दिएका छन् । बैठकमा प्रस्ताव नै पेस भएकाले…