समाचार Archives | Page 6326 of 7765 | Khabarhub Khabarhub

म्यानमारको सेना समर्थित पार्टीद्धारा फेरि मतदान गराउन माग

एजेन्सी- म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउनसमेत माग गरेको छ । गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल…