Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ।। मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन् । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन् । घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। मृतकका परिवारलाई सहायता कोषबाट जनही…