समाचार Archives | Page 6338 of 7884 | Khabarhub Khabarhub

युएनडीपीको सहयोगमा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन

जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले नवनिर्मित सर्पदंश उपचारकेन्द्रको आज शुभारम्भ गरेका हुन् । २२ शय्याको सो केन्द्र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)को  रु १ करोड २० लाखको लागतमा निर्माण गरिएको हो । साथै सो नगरपालिकाले उपकरणका साथै अन्य व्यवस्थापनमा रु एक…