समाचार Archives | Page 6342 of 7879 | Khabarhub Khabarhub

कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनले दुःखी बनायो- प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दाङका कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनमा  दुःख व्यक्त गरेका छन् । बुधबार एक शोक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेतासमेत रहेका गौतमको निधनले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताएका छन् । प्रधानमन्त्री ओलीले दिवंगत गौतमप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्…