समाचार Archives | Page 6342 of 7881 | Khabarhub Khabarhub

पशुपतिनाथ भक्तजनका लागि पुस १ देखि खुल्ने, मंसिर ३० मा क्षमापूजा गरिने

काठमाडौँ– कोरोना कहरले भक्तजनका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आउँदो पुस १ बाट खुल्ने भएको छ । गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर खुल्ने अघिल्लो दिन मंसिर ३० गते पशुपतिनाथमा क्षमापूजा हुनेछ । क्षमापूजा गरी भक्तजनका लागि मन्दिर खोलिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी…