समाचार Archives | Page 6344 of 7761 | Khabarhub Khabarhub

पूर्वमन्त्री बडुसहित काँग्रेसका पाँच केन्द्रीय सदस्यलाई कोरोना संक्रमण 

काठमाडौं- नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना सक्रमण देखिएका सबैजना…