समाचार Archives | Page 6355 of 7875 | Khabarhub Khabarhub

नेकपा विवाद : आजको सचिवालय बैठकमा ओलीको सहभागिता अनिश्चित

काठमाडौँ- सहमति खोज्ने प्रयासमा दुई दिन बैठक स्थगित गरिए पनि सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आआफ्ना अडान छाडेका छैनन् । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न दोस्रो तहका नेताहरूको दौडधुप बढेपनि नतिजा सकारात्मक आएको छैन ।…