समाचार Archives | Page 6359 of 7758 | Khabarhub Khabarhub

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण

एजेन्सी- इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण सुरु भएको अधिकारीहरूले बताएका छन् । 'हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,' प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर)लाई कोभिड–१९ भाइरसविरूद्ध खोप विकास गर्न निर्देशन दिएका थिए । खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको…