समाचार Archives | Page 636 of 6967 | Khabarhub Khabarhub

राष्ट्रपतिले युरोप भ्रमण रद्द गरी बचेको रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ : रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी भूकम्प पीडितको राहत र उद्धारमा जुट्न सुझाव दिएका छन् । उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति पौडेलेको युरोप भ्रमण रद्द गरी त्यसबाट बचेको रकम राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका हुन् । उनले आफ्नो पार्टीले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको…