Live on
Your Voice, Your Power
काठमाडौँ– च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ। समूह बी अन्तर्गत शख्तर डोनेटेस्को मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियल मड्रिड घरेलु टिमसँग २–० गोलले पराजित भएको हो। यससँगै समूह बीमा रियल एक स्थान झरेको छ। दोस्रो स्थानको रियललाई हराउँदै शख्तरले उसकै स्थान लिँदा स्पेनिस क्लब एक स्थान तल परेको…