समाचार Archives | Page 637 of 7878 | Khabarhub Khabarhub

वैतेश्वरमा बाँदर आतंक : बारीको मकै र पस्केको भात पनि छोडेन 

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिकामा पछिल्लो समय बाँदर आतंक बढेपछि स्थानीय हैरान भएका छन् । पालिकाको वडा नम्बर २,३,७ का स्थानीयलाई हिजोआज जंगली जनावर बाँदरबाट पाक्ने वेलाको मकै जोगाउन मुस्किल परेको छ। मुख्यगरी वैतेश्वर-७ को ठोट्नेरी, काण्ल्ले पात्ले,सल्लेरी बालचौर,ढाडास्वारा,वेत्ताने लगायत बस्तीमा बाँदर आतंक बढेपछि यहाँका स्थानीयले दिन पालो गरेर  बाँदर रुङ्ने गरेको स्थानीय चन्द्र बहादुर कार्कीले बताए। एक…