समाचार Archives | Page 639 of 7878 | Khabarhub Khabarhub

दिनदिनै विदेश पलायन भइरहेको युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाऊँ : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावना सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट…