Live on
Your Voice, Your Power
काठमाडौं- निजामती कर्मचारी अस्पतालमा उपचाररत कोरोना संक्रमितले क्यान्टिनमा नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका छन्। अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना सङ्क्रमित भई उपचाररतले खानाको लागि क्यान्टिनमा अग्रिम रूपमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो। ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचार बिरामीहरुले कार्तिक २ गतेदेखि लागू…