समाचार Archives | Page 6407 of 7855 | Khabarhub Khabarhub

४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या देशभर हालसम्म ४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म ३५४ जना आईसीयू र ६४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा १२० जना आईसीयूमा छन् भने ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा ४५ जना आईसीयूमा र…