Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा जारी बैठकमा महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको सहमहमन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर ३२ पृष्ठको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उनले उक्त…