समाचार Archives | Page 643 of 6914 | Khabarhub Khabarhub

डुङ्गाको तीव्र गतिका कारण उत्तर एटलान्टिकमा पाइने ‘राइट ह्वेल’ खतरामा

वासिङ्टन- अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुङ्गाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’ को सुरक्षामा खतरा देखिएको छ । करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’ का लागि बनाइएका ‘स्लो जोन’ मा तीव्र गतिमा गुड्ने डुङ्गाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुनेगरेको रिपोर्ट आएको छ । गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुङ्गाहरूको अनुगमन…