Live on
Your Voice, Your Power
कीर्तिपुर- नेपाल एकीकरणका क्रममा गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ । करीव २६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु…