Live on
Your Voice, Your Power
चितवन – चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ की ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनमा असोज १३ गते कोरोना पुष्टि भएको थियो । यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत…