समाचार Archives | Page 6451 of 7878 | Khabarhub Khabarhub

पर्सामा १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज- पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद गरेको जनाएको छ । उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार…