समाचार Archives | Page 6453 of 7878 | Khabarhub Khabarhub

विश्वभर एक करोड ३६ लाख बढी सक्रिय संक्रमित, ९२ हजार सिकिस्त

काठमाडौँ- विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७२ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख ७५ हजार ९९४ पुगेको छ । उपचार गराइरहेकामध्ये ९२ हजार ६२४ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ । कुल संक्रमितको संख्या भने ५ करोड…