Live on
Your Voice, Your Power
काठमाडौँ – स्पेनिस महारथि क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउविरुद्ध अविस्वासको मत राखिएको छ। बार्सिलोनामा उनीविरुद्ध आवश्यक पर्ने मत अविश्वासको प्रस्तावका रुपमा दर्ता भएसँगै उनको पद धरापमा रहेको छ । अविश्वासको मतलाई समर्थन गर्नेमा आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा अघि रहेका तीन जना जोर्डी फारे भिक्टोर फन्ट र ल्युस फर्नान्डेज अलसहित आठ विचार समूहहरु समावेश…