समाचार Archives | Page 6479 of 7715 | Khabarhub Khabarhub

अस्पतालको वेडबाट शशांकले भने- मेरो चिन्ता लिनुपर्दैन, २/३ दिनमै ठीक भएर आउँछु (भिडियोसहित)

काठमाडौं- कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो चिन्ता नलिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका बेला स्वास्थ्य अवस्था बिग्रन थालेपछि ओम अस्पतालमा भर्ना भएका उनले बिहीबार बिहान आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो…