Live on
Your Voice, Your Power
मोरङ- प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ । मन्त्री घिमिरेलाई कोरोनाको लक्षण देखिएको दुई सातापछि बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट फेरि पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरू हराउँदै गएकाले फेरि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री…