समाचार Archives | Page 6502 of 7712 | Khabarhub Khabarhub

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं - पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती पुरुष कुन रोगका बिरामी थिए भन्‍ने कुरा भने स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । स्वास्थ्य…