Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातिबाट जारी निषेधाज्ञा भोलि बिहीबारदेखि एक साताका लागि केही खुकुलो बनाइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने तथा ब्यापार पसलहरू साताका तीन दिनसम्म सञ्चालन हुन दिने निर्णय गरेका छन् । यस्तै १६ सिट क्षमता भन्दा…