Live on
Your Voice, Your Power
काठमाडौँ– कुरा ५० साल अघिको हो । धनुषाको सखुवा बजारवरपर कबड्डी खेलको निकै चहलपहल थियो । फूटबल पनि हुन्थ्यो । मान्छेहरू फूटबलभन्दा कबड्डीमै झुम्मिन्थे । त्यतिबेला १०–१२ वर्ष उमेरका सञ्जय श्रेष्ठ खेलकुदमा रुचि राख्थे । सञ्जय स्कुलमा फूटबल खेल्थे, गाउँमा कबड्डी । उनको गाउँमा कबड्डी धेरै खेलिनुमा उनका मामा मानबहादुर श्रेष्ठहरूको पुस्ताले खेलमा गरेको योगदान…