समाचार Archives | Page 6538 of 7703 | Khabarhub Khabarhub

भारतीय गृहमन्त्री शाह दुई हप्तामा अस्पतालबाट डिस्चार्ज

एजेन्सी - कोरोना भाइरसको संक्रमणमुक्त भएपछि पनि स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका भारतीय गृहमन्त्री अमित शाह झण्डै दुई हप्ताको अस्पताल बसाईपछि सोमबार एम्सबाट डिस्चार्ज भएका छन् । १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि अस्पताल भर्ना भएका ५५ वर्षीय गृहमन्त्री शाह सोमबार डिस्चार्ज भएका हुन् । उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्या देखिएको…