समाचार Archives | Page 6559 of 7697 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा बिहान ९ः१५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने

काठमाडौं- काठमाडौं उपत्यका बिहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो । किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको…