Live on
Your Voice, Your Power
काठमाडौं- सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १२ अर्ब रकम खर्च गरेको छ। मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी…