Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल,…