समाचार Archives | Page 6594 of 7686 | Khabarhub Khabarhub

पूर्वमन्त्री बस्नेतको प्रश्न : कोरोना संक्रमण थियो भने किन शव लैजान दबाब दिइयो ?

काठमाडौं- पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्‍नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताएका छन् । उनले बुवाको दाहसंस्कारसमेत भइसकेको अवस्थमा सरकारले कोरोना पुष्टि गरेपछि आक्रोश समेत पोखेका छन् । कोरोना थियो भने अस्पतालले किन शव लैजान दबाब दिइयो भन्दै उनले…