Live on
Your Voice, Your Power
कैलाली- नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ–‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ । त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरुमध्ये कतिले सुनेनन् भने केहीले सुनेर पनि वास्ता गरेनन् । उनीहरु सानै उमेरमा विहे गरे । समय बित्दै गएपछि सानो उमेरमा गरिएको विहेका…