Live on
Your Voice, Your Power
काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएका छन् । आज शुक्रवार थप १८ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रहरी हेडक्वाटरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो । प्रहरीका अनुसार संक्रमित हुने धेरैजसो सवारी चालक, सञ्चार शाखामा काम गर्ने प्रहरी र मेकानिक रहेका छन् ।…