Live on
Your Voice, Your Power
काठमाडौं- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानूनी रुपमा भित्रिएका विद्युतीय आठवटा विलासी गाडी थन्किएका छन् । ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो । त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ । आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा…