Live on
Your Voice, Your Power
दाङ - घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि ८३ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७०५ रूपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । कोरोना राहत कोषमा उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायतको ६६ लाख…