Live on
Your Voice, Your Power
काठमाडौं - सुन्दर यातायातले आजदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको प्रालिले सरकारले थप ५० प्रतिशत भाडा लिन पाउने निर्णय गरे पनि सुन्दर यातायातले पुरानै भाडामा सेवा दिन लागेको जनाएको छ । यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि…