Live on
Your Voice, Your Power
काठमाडौं– कोरोनाका बिरामीको उपचार गर्ने अस्पतालहरुले बिरामीको स्वास्थ्य अवस्थाका आधारमा उपचार बापतको अनुदान रकम पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोरोना भाइरस संक्रमणको उपचार बापत अस्पतालाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेशमा बिरामीको स्वास्थ्य अवस्थाका आधारमा अस्पतालले अनुदान रकम पाउने उल्लेख गरिएको छ । उक्त आदेश मन्त्रिपरिषदले…