Live on
Your Voice, Your Power
काठमाडौं - संसद बैठकमा आज पनि मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहने भएको छ । आज ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि पनि आजकै बैठकमा छलफल…