Live on
Your Voice, Your Power
काठमाडौं- पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाउनुपर्ने बताएका छन् । संसदमा शुरू भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा नेकपा सांसद विष्टले भने,‘अलपत्र कामदारलाई उद्धार गर्न रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी बनाउनुपर्छ । यदि त्यो नभएमा मात्रै सरकारले देशभित्र ल्याउनुपर्छ ।’ उनले यो विषयलाई गम्भीरताका रुपमा लिनुपर्ने…